ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गणित विषयको विवाद उठेपछि अध्ययन कार्यदल गठन


admin
२९ फाल्गुन २०७६, बिहिबार   २ : ३२   बजे

काठमाडौं, २९ फागुन । पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ को साधारण शिक्षातर्फ कक्षा ११ र १२ को विज्ञान विषयमा गणित विषय अनिवार्य हुनुपर्ने माग बढेपछि सो बारे अध्ययन गर्न कार्यदल गठन गरेको छ ।

केन्द्रले विषयगत संरचनामा भौतिक विज्ञान, प्राणी विज्ञान र रसायन विषय अध्ययन गर्ने विद्यार्थीका लागि कम्प्युटर विज्ञान तथा गणित विषय अतिरिक्त ऐच्छिकका रुपमा अध्ययन गर्नुपर्ने भएकाले समावेश गर्ने सम्भावनाबारे अध्ययन गरी सुझाव दिन इञ्जिनीयरिङ क्याम्पस पुल्चोकका संयोजक प्रा डा सुवर्ण शाक्यको संजोजकत्वमा कार्यदल गठन गरेको केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

कार्यदलमा सानोठिमी क्याम्पसका रमाकान्त पाण्डे, प्रकाश खतिवडा, केन्द्रका गणित निर्देशक प्रमिला बखती, केन्द्रका अधिकृत खिलानाथ धमला हुनुहुन्छ । कार्यदलले सातभित्र सुझाव प्रतिवेदन दिएपछि पाठ्यक्रम विकास परिषद्का अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमक्ष पेश गरिने भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मनसुन सक्रिय, धेरै ठाउँमा भारी वर्षाको सम्भावना

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम

सम्बन्धित

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

हास्यकलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

बझाङमा जिप दुर्घटनामा तीन यात्रुको मृत्यु, १० घाइते

चौरजहारीमा ४८ मिटर गहिराइबाट स्वच्छ पानी भेटियो, दीर्घकालीन खानेपानी समाधानतर्फ महत्वपूर्ण उपलब्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu