ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बस ब्यवसायीले सुरु गरे ‘कोरोना’ बिरुद्धको अभियान


sharan sharan
२ चैत्र २०७६, आइतबार   १ : ०२   बजे

बुटवल, २ चैत्र ।
सरकारले कोरोना भाइरसको प्रकोप फैलन नदिन बिभिन्न उपाय अवलम्बन गरेसंगै रुपन्देहीमा निजी क्षेत्रले पनि भाइरसको प्रकोप फैलीन नदिन अभियान थाल्न सुरु गरेकाछन् । पश्चिम नेपाल बस ब्यवसायी प्रा.लिले आफ्नो सवारी साधनमा यात्रा गर्नु अघि तापक्रम नापेर मात्र यात्रा गर्ने ब्यवस्था मिलाउने भएको छ ।
नेपालमा कोरोना भाइरसको प्रकोप फैलिन नदिन भन्दै प्रालिका रुपन्देही र कपिलवस्तुका भारतीय सिमासंग जोडीएका नाकाहरुबाट गन्तब्य पुग्ने बस तथा बुटवल र यस आसपासबाट चल्ने बसहरुमा यात्रा गर्दा तापक्रम जांचेर मात्र यात्रा गर्नुपर्ने ब्यवस्था मिलाईएको बस समितीले आज पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । बस ब्यवसायी प्रालिले रुपन्देहीको बेलहिया, कृष्णनगर, महेशपुर जस्ता भारतीय नाकाबाट भिभिन्न गन्तब्यमा पुग्ने बसमा यात्रा गर्दा अनिवार्य तापक्रम नाप्नु पर्ने ब्यवस्था गरेको छ भने बुटवल, तानसेन, गुल्मी र अर्घाखांचीबाट छुट्ने प्रालि अन्तर्गतका बसमा यात्रा गर्दा पनि अनिवार्य तापक्रम नाप्ने ब्यवस्था गरेको छ ।
ब्यवसायीको आफ्नै स्वास्थ्यकर्मी र तालिम प्राप्त कर्मचारीले बस चढ्नु अघि डिजिटल उपकरणबाट तापक्रम नापेर यात्रा गराउने ब्यवस्था मिलाईएको प्रालिले जनाएको छ । यात्रा गरिरहेका यात्रुहरुले भय रहित वाताबरणमा यात्रा गरेको अनुभुती दिलाउन तापक्रम मापनको ब्यवस्था गरिएको प्रालिका अध्यक्ष दधीराम खरेलले बताउनु भयो ।
१५ थान उपकरण सहित प्रालिका काउण्टरहरुमा तालिम प्राप्त कर्मचारी परिचालन गरिएको तथा तापक्रम उच्च भएका नागरिकलाई नजिकको स्वास्थ्य संस्थाहरु सम्म पु¥याउने प्रबन्ध समेत प्रालिले नै गर्ने अध्यक्ष खरेलले बताउनु भयो ।
उच्च तापक्रम भएका यात्रुहरुलाई आवश्यक परे सुबिधा सम्पन्न अस्पताल सम्म पु¥याउन समेत प्रालि तयार रहेको उहांले बताउनु भयो । कार्यक्रममा सहभागिहरुले बसको सरसफाई तथा बस चढ्नु अघि अल्कोहल सेनालाईजरले हात सफा गर्ने ब्यवस्था गर्न प्रालिलाई सुझाव दिएका थिए ।
प्रदेश ५ को राजधानी बुटवललाई केन्द्र बिन्दु बनाएर संचालनमा रहेको पश्चिम नेपाल बस ब्यवसायी प्रा.लि अन्तर्गत २ हजार ५ सय बढी बसहरुले यात्रुहरुलाई सेवा दिईरहेको प्रालिले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group