ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यात्रु नहुँदा हवाई भाडा ह्वात्तै घट्यो, अहिले बसको टिकट बराबर हवाई भाडा


admin
३ चैत्र २०७६, सोमबार   ३ : १०   बजे

काठमाडौं, ३ चैत  । काठमाडौंबाट यतिबेला सरदर बसमा आउजाउ गर्दा लाग्ने खर्च जतिकै हवाइ सेवाको टिकट दर भइसकेको छ। यात्रु घट्दा हवाई सेवा कम्पनीहरू सस्तो दरका टिकट उपलब्ध गराएर पनि सञ्चालन खर्च जुटाउने कसरतमा रहँदा उडान टिकट पहिलेभन्दा करिब ५० प्रतिशतले घटेको छ ।

विभागको तथ्यांकअनुसार पछिल्लो १४ दिनमा ३३ हजार सात सय ८३ विदेशी नागरिक हवाईमार्ग हुँदै नेपाल भित्रिएका छन् भने २४ हजार एक सय ९० नेपालबाट आफ्नो मुलुक फर्किएका छन् । दुई सातायता नेपाल आउने पर्यटकको संख्या ४० प्रतिशतले घटेको नेपाल अध्यागमन विभागले जनाएको छ।

‘आम्दानी घट्दो छ, बैंकको ब्याज बढ्दो छ। यो अवस्थामा कर्मचारीलाई तलब कसरी दिने, ब्याज कसरी तिर्ने, विमानस्थलको सेवा शुल्क लगायत विविध कुराहरुलाई मध्यनजर गर्दै हामीले सर्भाइभका लागि भएपनि हवाई भाडादर घटाएका हौं,’ पर्यटकको संख्या नै ९० प्रतिशतले घटेपछि यतिखेर मुलुकका आन्तरिक वायुसेवा कम्पनीले भाडा दरमा ५० प्रतिशत घटाएर काम चलाउन थालेका छन् । हवाई सेवासम्बद्ध एक व्यवसायीले भने, ‘यसअघि डलर फेयरले धानिरहेको यो उद्योगमा विदेशी पर्यटक नै नआएपछि वर्तमान अवस्था हाम्रो लागि नाजुक बनेको छ । अब सरकारको सहयोगको अपेक्षामा छौं।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group