काठमाडौं, १० मंसिर । जिल्लाको बाँफीकोट गाउँपालिकास्थित रत्न माध्यमिक विद्यालय काँडा मतदान केन्द्र ‘क’ मत पेटिकामा जलाएपछि मतदान स्थगित मतदान २१ गते हुने भएको छ ।
करिब २५० मत खसिसकेको मतपेटीकामा प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपत्र जलेको छ। घटनामा संलग्न तीनजना पक्राउ परेका रुकुमका प्रहरी निरीक्षक ऋषि ढुंगानाले बताए ।
प्रतिक्रिया दिनुहोस्