काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्नुहुनेभएको छ ।
प्रधानमन्त्री कार्यालयस्थित उच्चस्रोतका अनुसार प्रधानमन्त्री ओलीले साँझ ५ बजे बालुवाटार निवासबाट देशबासीका नाममा सम्बोधन गर्नुहुने छ ।
ओलीले विश्वभर फैलिँदै गएको कोरोना भाइरसको महामारीको सम्भवावित संक्रमण रोक्न नेपालले गरेको तयारीबारे देशबासीका नाममा सम्बोधन गर्नुहुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्