ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जितगढी संरक्षणका अभियन्ता नेपाली सेनाबाट सम्मानित


sharan sharan
५ बैशाख २०७७, शुक्रबार   ८ : ५९   बजे

बुटवल, ५ बैशाख ।
नेपाली सेनाले पहिलो पटक गैर सैनीक नागरिकलाई प्रधानसेनापति पदक दिएको छ । इतिहासको ओझेल परेको जितगढीको इतिहासलाई उजागर गर्न योगदान गर्ने बटौलि संरक्षण तथा सम्बर्द्धन समितीका अध्यक्ष रविन्द्र गोपाल लाकौललाई यस वर्षको “प्रधानसेनापति प्रशंसा कदर पदक” प्रदान गरिएको छ । फागुन ७ गते सेना दिवसका अवसरमा पुरस्कारको घोषणा गरिएपनि अस्वस्थाका कारण औपचारीक कार्यक्रममा लाकौल उपस्थित हुन नसकेपछि गत बिहिबार सेनाको अधिकृत सहितको टोलि लाकौलको निवासमा पुगेर पदकबाट उहांलाई पदकबाट सुशोभित गरेका थिए ।
अंग्रेज सेनालाई पराजित गर्न सफल नेपाली सेनाको ऐतिहासिक बिरता र विजयको प्रतीक जितगढी किल्लाको संरक्षकमा अतुलनीय योगदान गरे बापत लाकौललाई सो पदक प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेना स्थापना दिवसमा घोषणा गरिएको पदक नेपाली सेनाका सेकेन्ड लेफ्टिनेण्ट किरन बुढाथोकी तथा करण सिंह सहितको टोलिले उहाँकै निवासमा पुगेर प्रदान गरेका थिए । रविन्द्र गोपाल लाकौल “प्रधानसेनापति प्रशंसा कदर पदक” प्राप्त गर्ने पहिलो गैर सैनिक नागरिक हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीबारे प्रतिनिधिसभामा आज विशेष प्रस्ताव

रसुवा बाढीका पहिचान नखुलेका ८५ शव गोकर्णेश्वरको जंगलमा पुरियो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu