ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हलो अड्काएर गोरु पिट्ने काम गर्न हुन्न – मन्त्री खतिवडा


एबीसी न्यूज
६ बैशाख २०७७, शनिबार   १२ : ३०   बजे

काठमाडौं, ६ वैशाख । स्वास्थ्य उपकरण खरीदका विषयमा उत्पन्न भएका विभिन्न विवादका विषयमा अर्थमन्त्री एवम् सूचना तथा सञ्चारमन्त्री डाक्टर युवराज खतिवडाले यस विषयमा हलो अड्काएर गोरु पिट्ने काम गर्न नहुने बताउनुभएको छ ।

विश्वव्यापीरुपमा नै स्वास्थ्य उपकरण अभाव भईरहेको अवस्थामा जहा उपलब्ध हुन्छ, त्यहीबाट सामान ल्याउने हो त्यसैकारण अहिले चीनबाट सामान ल्याईएको छ, सरकारले खडा गरेको टेन्डरमा पर्याप्त सामान नआएका कारण पनि स्वास्थ्य उपकरण खरीदमा यस्तखाले समस्याहरु देखिएको उहाले बताउनुभयो ।

अहिलेको अवस्थामा स्वास्थ्य उपचारका लागि प्राथमिकता दिउ भन्ने ढंगले सरकारले काम गरिरहेको बताउदै डाक्टर खतिवडाले जसरी पनि उपकरण चाहिरहेको अवस्था छ ।

कि त, सामान नै नल्याउने भन्ने कुरा हुनुप¥यो या त अन्य विकल्प हुनुप¥यो । यस्तो अवस्थामा अनावश्यक विवादहरु आउनु भनेको हलो अड्काएर गोरु चुटे जस्तै हो, उहाले बताउनुभयो । उहाले एबीसी न्युज टेलिभिजनको कार्यक्रम आउटलुक विशेषका लागि प्रधानसम्पादक शुभशंकर कंडेलसंग कुरा गर्दै उक्त कुरा बताउनु भएको हो । यसैवीच उहाले कोभिड–१९ को परीक्षणको विश्वसनीयतामा विभिन्न खाले आशंकाहरु उत्पन्न भईरहेको अवस्थामा अर्थमन्त्री तथा सूचना एवम् सञ्चार मन्त्री डाक्टर युवराज खतिवडाले सबैमा परीक्षण आवश्यक नरहेको समेत बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

सम्बन्धित

नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu