ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ मा आईपुग्यो चिनिया सरकार कान्सु प्रान्तको राहत


sharan sharan
२३ बैशाख २०७७, मंगलबार   ३ : ५१   बजे

बुटवल, २३ बैशाख । चिनिया सरकार अन्तर्गत कान्तु कान्सु सरकारले कोभिड १९ का बिरुद्ध संघर्ष गरिरहेको नेपाल सरकार अन्तर्गत प्रदेश ५ सरकारलाई बिभिन्न राहत सामाग्री पठाएको छ ।
कान्सु प्रान्तले पठाएको स्वास्थ्य समाग्री बोकेर कान्तु प्रान्त सरकारका प्रतिनिधि तथा चिनिया उपल्लो सदनका पुर्व सदस्य होङ हङ बुटवल पुग्नु भएको छ । प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयमा आज एक सक्षिप्त कार्यक्रका बिच चिनिया प्रतिनिधि हाङले २० हजार थान सर्जिकल माक्स र १ हजार थान पि पि ई प्रदेश सरकारका सामाजिक बिकास मन्त्री सुदर्शन बराललाई हस्तान्तरण गर्नुभयो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री बरालले चीनकै भुमिलाई उदगम स्थल बनाएर कोरानो भाइरस फैलिएपनि आफु पिडामा रहेको अवस्थामा समेत चीन सरकारले बिश्व समुदायमा देखाएको उदारता र सहयोग उच्च मुल्यांकन गर्ने खालको भएको बताउनु भयो । चीन सरकारले भाइरस नियन्त्रणमा प्राप्त गरेको सफलताका लागि बधाई दिंदै मन्त्री बरालले चिनिया सहयोग सधैं कायम रहने बिश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै कान्सु प्रान्तका प्रतिनिधि होङ हङले आफ्नै देशबाट कोभिड १९ को सूरुवात भएपनि चीन सरकार छिमेकी राष्ट्रहरुसंग सधैं संबेदशशिल रहेको बताउनु भयो । उहांले प्रदेशलाई आव्श्यक सामाग्रीको लिष्ट बनाएर पठाउन आग्रह गर्दै कान्सु प्रान्त प्रदेश नम्बर ५ संग सांस्कृतिक, आर्थिक तथा कृषिमा सहकार्य गर्न ईच्छुक रहेको बताउनु भयो ।
राहतको संयोज गरेको नेकपा निकट नेपाल राष्ट्रिय चिकित्सक संघक महासचिव डाक्टर सागर न्यौपानेले कान्तु प्रान्त प्रदेश नम्बर ५ संग भागिनी सम्बन्ध राख्न चाहेको बताउंदै त्यहि अनुरुप प्रान्तबाट सहयोग आएको स्पष्ट पार्नुभयो ।
राहतका अन्य सामाग्रीहरु भन्सार छुटाउने प्रक्रियामा रहेकाले पछि हस्तान्तरण गरिने संघका केन्द्रिय सदस्य डाक्टर सम्राट पराजुलीले जानकारी दिनुभएको थियो । कार्यक्रममा चिकित्सक संघले फन्टलाईनमा बसेर सेव ागर्ने स्वास्थ्य कर्मचारीहरुको यथासिघ्र स्वास्थ्य परिक्षणको माग गर्दै समाजिक बिकास मन्त्री बराललाई ज्ञापन पत्र समेत बुझाएको थियो ।
हङ सहितको ५ जनाको प्रतिनिधि सोमबार बुटवल पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group