ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्व राष्ट्रपति ओबामाले गरे राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना


एबीसी / संवाददाता
२८ बैशाख २०७७, आइतबार   ३ : ५६   बजे

काठमाडौँ , २८ बैशाख । पूर्व राष्ट्रपति बाराक ओबामाले आफ्नो प्रशासनका पूर्व सदस्यहरूसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस महामारी नियन्त्रणका लागि गरेको प्रयास अपर्याप्त र अराजकता फैलाउने खालको काम मात्र भएको भन्दै कडा आलोचना गरेका छन् ।

डोनाल्ड ट्रम्प प्रशासनले अपनाएको रणनीतिका कारण कोरोना भाइरसको महामारी थप भयानक बनेको ओबामाले बताएका छन् ।
यसै क्रममा ट्रम्पले ओबामा प्रशासनको आलोचना पनि गरे। ओबामाको सबै तर्क गलत भएको टिप्पणी गर्दै उनको कार्यकालको उधिल्लो बर्ष कोरोना भाइरस कहिँ पनि नभएका बताए ।वास्तवमा, रोग नियन्त्रण र रोकथाम केन्द्रहरूले जनवरी देखि नै आफ्नै परीक्षण विकास गर्न संघर्ष गरीरहेको बताएका छन् ।

उता ओबामाले भने यो माहामारी फैलनबाट रोक्न ट्रम्पल निकै कमजो जस्तो रहेको भनी बताएका छन्। आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा,जो बाइडेनको पक्षमा आफूले पनि केहि भूमिका निर्वाह गर्न चाहेको पूर्व राष्ट्रपति ओबामाले बताएका छन् ।

ओबामाले आफ्नो समर्थन बाइडेनलाई रहेको घोषणा पहिलेनै गरिसकेका छन् । बाइडन भने ओबामा कार्यकालमा उपराष्ट्रपति रहेका थिए । साथै ओबामाले आफ्ना पूर्व कर्मचारीहरुलाई बाइडेनको चुनावी अभियानमा काम गर्न आग्रह गरेका छन् । कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिका रहेको छ । कुल संक्रमितको संख्या १३ लाख ९ हजार भन्दा धेरै भएको र कोभिड–१९ बाट अमेकिरामा ७८ हजार ८ सय भन्दा बढीको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu