ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माइतीघरमा प्रदर्शनमा उत्रिएका कानून व्यवसायीलाई प्रहरीले पक्राउ


एबीसी / संवाददाता
२८ बैशाख २०७७, आइतबार   ५ : ५७   बजे

काठमाडौँ –  २८ बैशाख । भारतले कालापानी क्षेत्रमा बाटो बनाएको विरोधमा माइतीघरमा शान्तिपूर्ण प्रदर्शनका लागि भेला हुन पुगेका कानून व्यवसायीलाई  प्रहरीले पक्राउ गरेको छ । यी प्रदर्शनकारीहरुलाई अहिले भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।
पक्राउ पर्नेमा वरिष्ठ अधिवक्ताहरु, बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी, अधिवक्ताहरु नारायण घिमिरे, कञ्चनकृष्ण न्यौपाने, रमेशकुमार केसीलगायत रहेका छन् ।
भारतले कैलाश मानसरोवर यात्राका लागि,नेपाली भूमि लिपुलेक समेत मिचेर लिंक रोड बनाएको छ । उक्त लिंक रोडको शुक्रबार उद्घाटन गरिएपछि , नेपालमा विरोध भइरहेको हो ।अहिले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले देशव्यापी रुपमा लकडाउन जारी गरेको अवस्था छ । यस्तो अवस्थामा पनि भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको विरोधमा काठमाडौंमा प्रदर्शनकारीहरु सडकमा निस्किरहेका छन् ।
यसअघि आइतबार बिहान नयाँ बानेश्वरस्थित संसद भवन अगाडि विरोधमा उत्रिएका युवा विद्यार्थीलाई पनि पक्राउ गरेको थियो ।
भारतले धार्चुला हुँदै नेपाली भूमि लिपुलेक–कालापानीको जमिन समेत प्रयोग गरी सन् धेरै अधि देखि नै बाटो बनाउदै आएको छ । अन्तर्रा्ष्ट्रिय कानून अनुसार सीमा विवाद मिलाउनु पर्ने मागसहित विरोधमा उत्रिएको वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu