ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनमा कोरियो मिरर अफ नेपाल


एबीसी न्यूज
१३ मंसिर २०७४, बुधबार   २ : २३   बजे

(बेइजिङ्ग) चीन१३ मंसिर, । चिनियाँ कलाकारले कोरेका नेपालसम्बन्धी चित्रहरुको पाँच दिवसीय प्रदर्शनी चीनको च्याङ्गसु  प्रान्तको एक सहरमा सुरु भएको छ ।

नेपाल भ्रमण गरेर फर्किएपछि चार वर्ष लगाएर कलाकार लिउ फिङ्ग छिउ (Liu Ping Qiu) ले कोरेका ९० वटा चित्रकला समावेश गरि छाङ्गचौ महानगरमा रहेको लिउ हाइ सु ग्यालेरीमा ‘मिरर अफनेपाल’ शीर्षकको एकल चित्रकलाको प्रदर्शनी शनिबार सुरु भएको हो ।

छांग चौ महानगरपालिकको चिनियाँ कम्युनिष्ट पार्टी महानगर कमिटी, संस्कृति, संचार तथा प्रकाशन कार्यालय र च्यांग््सु कलाकार संघले आयोजना गरेको प्रदर्शनी बुधबारसम्म रहने छ ।

‘पवित्र पर्वतको फेदीमा’, ‘दैनिक जीवन’ र ‘सूर्याेदयको मुहार’ भन्ने उपशीर्षकमा समेटिएका चित्रकलाको प्रदर्शनीका लागि सांघाईस्थित नेपाली अवैतानिक वाणिज्यदूतावास, छांगचौ कलाकार संघ रअन्तरराष्टिय मित्रताका लागि चिनियाँ जनसंघ छांग्् चौले सहयोग गरेका छन्् ।

सन्् २०१३मा नेपाल भ्रमण गरेका कलाकार लिउले चिनियाँ मसी, कुची र कागजमार्फत नेपालको वास्तविक रहनसहन, प्राकृतिक सौन्दर्यता, सांस्कृतिक विविधतालगायतका विषयलाई चित्रमा उतारेकोबताउनुभयो ।

चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले कलाकार लिउको कलामा नेपालको संस्कृति, प्राकृतिक सौन्दर्यता र विविध जनताको चित्रण गरिएको बताउनुभयो । प्रदर्शनीको लागि पठाउनुभएकोशुभकामना सन्देशमा राजदूत पौडेलले प्रकृति र मानवप्रति देखाउनुभएको अभिरुची तथा प्रदर्शनी आयोजनाका खातिर गर्नुभएको मिहिनेतका लागि कलाकार लीउप्रति अभार व्यक्त गर्नुभयो । प्रदर्शनीमार्फतचिनियाँ जनतालाई नेपालको बारेमा बुभ््mन र दुबै देशबीचको जनस्तरको सम्बन्ध अझ बलियो बनाउन सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

चिनियाँ कलाकार संघलगायत थुप्रै संघसंस्थामा अवद्ध ६८ वर्षीय कलाकार लीउका चित्रहरुले थुपै राष्टियस्तरको पुरस्कार पाएका छन्् । उहाँको चित्रकला चीनको राष्टिय कला संग्रहालय, चिनियाँ केन्द्रीयललितकला प्रतिष्ठानलगायत संस्थाहरुमा संग्रह गरिएका छन्् । प्रदर्शनीका लागि अमेरिका, जापान, स्पेन, कोरिया, सिंगापुर, मलेसियालगायतका देश पुर््याइएका उहाँका चित्रहरु विदेशमा पनि संग्रहगरिएका छन्् । उहाँका चित्रकलाहरु संग्रहहरुको रुपमा पनि प्रकाशित रहेको उद््घाटन कार्यक्रममा वितरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

साढे ५ महिनापछि स्वदेश फर्किए देउवा, विमानस्थलबाटै समर्थकको ‘रोड शो’

धरानका तत्कालीन प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu