ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीमा पहिलो कोरोना संक्रमणको आशंका, पुर्नजाँचका लागि नमूना नेपालगञ्जमा


एबीसी न्यूज
५ जेष्ठ २०७७, सोमबार   १२ : ३७   बजे

सुर्खेत, ५ जेठ । कर्णाली प्रदेशमा लकडाउनको ५६ औं दिनमा पिसिआर परिक्षणमा कोरोना संक्रमणको आशंका गरिएको छ । भारतको आग्राबाट आएका आठबीस नगरपालिका वडा नं। एक सात्तालाका एक युवामा पिसिआर परिक्षण गर्दा रिर्पोट पोजेटिभ देखिए पछि प्रदेश अस्पताल कालागाउँले पुर्नपुष्टिको लागि नमूना नेपालगञ्ज पठाएको हो ।

‘अहिले पिसिआर जाँच गर्दा एक जनामा शंकास्पद रिर्पोट देखिएको छ । हामी पुर्नपुष्टि गर्न हाइ जाँच गर्दैछौं ।’ स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारी जोशीले भन्नुभयो ।, ‘साँझ वा भोली विहानसम्म पुरै रिर्पोट आउला ।’

अस्पताल श्रोतका अनुसार कोरोना संक्रमणको आशंका गरिएका युवा ४५ दिन भारतको बनबासामा बसेर आएका र उनलाई आठबीस नगरपालिकाले उद्धार गरेर जेठ एक गते आठबीस ल्याएको थियो । उनी लक्ष्मी माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा बस्दै आइरहेका छन् । उनीसँगै अन्य ३८ जना युवाहरु पनि क्वारेन्टाईनमा बस्दै आइरहेको वडा अध्यक्ष पर्वसिंह विश्वकर्माले बताउनुभयो । ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

रातिभन्दा दिउँसो धेरै भूभागमा भारी वर्षाको पूर्वानुमान

सम्बन्धित

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu