काठमाडौं, ११ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।
विदेशमा अलपत्र परेका नेपाली, कोरोना भाइरसको बढ्दो संक्रमण र आगामी आर्थिक वर्षको बजेट लगायतका विषयमा आजको बैठकमा केही महत्वपूर्ण निर्णय हुने बालुवाटार स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्