काठमाडौं, १२ जेठ । भारतले इण्डोनेसियाबाट एक नेपाली विद्यार्थीको उद्धार गरेको छ।
भारतीय दूतावास इण्डोनेसियाको पहलमा उनलाई उद्धार गरिएको हो। चितवन रत्ननगरकी सेविका ढकाललाई इण्डोनेसियाबाट उद्धार गरेको हो। हरियाणाको एक विश्वविद्यालयमा बिबिए गर्दै गरेकी उनी आफ्नो डिर्पाटएमेण्टको प्रतिनिधित्व गर्दै इण्डोनेसियाको एक विश्वविद्यालयमा एक्सचेञ्ज प्रोग्रामको लागि पुगेकी थिईन्।
इण्डोनेसियाको पुुगेको केही समयपछि लकडाउनका कारण उनी उतै फसेकी थिईन्। भारतले आफ्ना विद्यार्थी फर्काउन विमान पठाउन लागेको सूचना पाएपछि उनले इण्डोनेसियास्थित भारतीय दूतावासमा खबर गरेकी थिईन्।
Shevika Dakal, a Nepali student of BBA, in Maharishi Markandey Uni, was in Indonesia as part of an exchange program with Airlangga Uni. She left for India by AI 1039. She is thankful to the GOI for the #VandeBharatMission
Thanks to @MoCA_GOI @MoHFW_India @DDNewslive @MEAIndia pic.twitter.com/Ehig6U1yKQ— India in Indonesia (@IndianEmbJkt) May 22, 2020
प्रतिक्रिया दिनुहोस्