ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा एक महिला पत्रकारलाई कोरोना संक्रमण


एबीसी न्यूज
२१ जेष्ठ २०७७, बुधबार   ९ : ४२   बजे

काठमाडौं, २१ जेठ । काठमाडौंको एक महिला पत्रकारलाई कोरोना संक्रमण भएको छ । एक अनलाइनमा कार्यरत पत्रकारलाई कोरोना संक्रमण भएको हो।

धादिङ घर भएकी ती महिला पत्रकारको चार दिनअघि स्बाव संकलन गरिएको थियो। ‘आज रिपोर्ट आउँदा पोजिटिभ आयो,’ स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो, ‘कन्ट्याक्ट ट्रेसिङको काम भैरहेको छ। उहाँको स्वास्थ्य अवस्था सामान्य छ।’ धादिङबाट फर्केपछि ती महिला पत्रकारको स्बाव संकलन गरिएको थियो। ‘बाहिर फिल्डमा नहिडेको र घरमै बसेर काम गरेको अहिलेसम्म जानकारी आएको छ,’ मन्त्रालय स्रोतले भन्यो।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बुधबार उपत्यकमा तीन जना संक्रमित थपिएको जानकारी गराइएको थियो। नेपालमा हालसम्म कोरोना संक्रमणबाट ९ जनाको निधन भएको छ भने २ हजार ३ सय जना संक्रमित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group