ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबैभन्दा बढी संक्रमित रहेको जिल्ला कपिलवस्तु : २७ दिनमै ४ सयभन्दा बढी संक्रमित


एबीसी न्यूज
२२ जेष्ठ २०७७, बिहिबार   ९ : ५०   बजे


काठमाडौं, २२ जेठ ।  जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुने संख्या ४ सय १४ पुगेको छ । बिहीबार बिहान १२ जनामा संक्रमण पुष्टि भएसँगै ४ सय १४ पुगेको हो ।
बिहीबार वाणगंगा नगरपालिकामा ४ पुरुष र २ महिलामा संक्रमण देखिएको छ । त्यस्तै यशोधरा गाउँपालिकाका ६ पुरुषमा संक्रमण देखिएको छ । योसँगै मुलुकमा सबैभन्दा बढी संक्रमित रहेको जिल्ला कपिलवस्तु भएको छ ।

पहिलो संक्रमण देखिएको २७ दिनमा ४ सय बढी कोरोना भाइरस संंक्रमणका बिरामी थपिएका छन् । कपिलवस्तुमा पहिलो पटक वैशाख २५ गते २ जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमित १४ जना बाहेक सबै जना भारतबाट आएका र क्वारेन्टाइनमा बसेका व्यक्ति रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले जानकारी दिनुभयो ।

५ सय बेडको आइसोलसन सेन्टर रहेको जिल्लामा बढाएर हजार बेड बनाउने तयारी भईरहेको छ । जिल्लामा ५ हजार ३ सय २४ जनाको स्वाब संकलन गरिएकोमा अझै ९ सय बढीको रिपोर्ट आउन बाँकी छ । जिल्लामा अझै ४ हजार क्वारेन्टाइनमा रहेका छन् । संक्रमितमध्ये ३२ जना निको भइ घर फर्केका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group