ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वमा कोरोनालाई जित्नेको संख्या बढ्यो : २४ घण्टामा ८० हजारभन्दा धेरै निको


एबीसी न्यूज
२३ जेष्ठ २०७७, शुक्रबार   २ : २७   बजे

काठमाडौं, २३ जेठ ।   विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरु निको हुने क्रम बढेको छ । पछिल्लो दुई हप्ता यता निको हुनेको संख्या बढेको वर्ल्डओमिटरले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै झण्डै ८१ हजार जना निको भएका छन् । बुधबार जुन ३ तारिखमा एक लाख ५३ हजार ६ सय ९९ जनाले कोरोनालाई जित्न सके । हिजो भने यो संख्या केही घट्यो । हिजो ८० हजार ८ सय ३१ जना निको भएका छन् ।

गएको मे २२ तारिख अर्थात ९ गते एक लाख ६ हजार ९ सय ३७ जना सङ्क्रमित निको भएका थिए । मे २३ तारिखमा भने ५९ हजार ५ सय १५ जना, मे २४ तारिखमा ५५ हजार ७ सय १९ जना तथा मे २५ मा बढेर ६५ हजार ३ सय ६९ जना निको भएका थिए ।

यस्तै मे २६ तारिखमा ६६ हजार ६ सय ३२ जना निको भए । मे २७ तारिखमा ६८ हजार ४ सय ७२ जनाले कोरोना भाइरसलाई जिते भने २८ तारिखमा ८४ हजार भन्दा धेरै सङ्क्रमित निको भए । यस्तै मे ३१ मा एक लाख ९ हजार भन्दा धेरै निको भए ।

विश्वमा अहिले ६७ लाख भन्दा धेरै सङ्क्रमित छन् । यसमध्ये ३२ लाख ५२ हजार भन्दा धेरै निको भएका छन् भने ३ लाख ९३ हजार २ सय २४ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group