ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्धन उत्थान लघूवित्तका देशभरका १८१ शाखाबाट छात्राबृत्ति प्रदान, रामकोटमा निशा रञ्जितकारलाई


admin
२३ जेष्ठ २०७७, शुक्रबार   ९ : ५७   बजे

नेपालकै पहिलो लघुबित्त संस्था निर्धन उत्थान लघूवित्तको काठमाडौं रामकोट शाखाका तर्फबाट २०७६ सालको प्लस टुमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने छात्रालाई छात्राबृत्ति प्रदान गरिएको छ । संस्थामा आवद्द समूह सदस्यका छोराछोरीहरुमध्ये सर्वोत्कृष्ट अंक प्राप्त गर्ने निशा रञ्जितकारलाई छात्राबृत्ति प्रदान गरिएको हो ।

रामकोट शाखाका प्रबन्धक कल्पना खनालले संस्थाका तर्फबाट छात्राबृत्ति रकम हस्तान्तरण गर्नुभयो । बित्तीय संस्थाका संस्थापक अध्यक्ष डाक्टर हरिहरदेव पन्तको स्मृतिमा हरेक बर्ष प्रदान गर्दै आएको छात्रवृत्ति यस बर्षपनि प्रदान गरिएको हो । उक्त छात्राबृत्ति अन्तरगत नेपालका शाखा कार्यलयवाट दुई दुई जनालाई जनही ६ हजार नगद प्रदान गरिएको छ ।

बित्तीय संस्थाका संस्थापक अध्यक्ष स्व. डाक्टर हरिहरदेव पन्त

‘रामकोट शाखाले किस्ता उठाउने काममात्र नगरी सामाजिक उत्तरदायित्व पनि गरेको छ । हामीले ग्राहक सदस्यलाई सुत्केरी स्याहार, मृत्यु सस्कार खर्च, छात्राबृत्ति साथै कोरोनाको महामारीका कारण उत्पन्न विषम परिस्थितिमा कर्जामा तीनप्रतिशत ब्याजदर छुट दिएका छौं ।’ – शाखा प्रबन्धक कल्पना खनालले जानकारी दिनुभयो ।

निर्धन उत्थान लघुबित्तका नेपालभर ७७ वटै जिल्लामा १८१ शाखा रहेका छन् । हरेक शाखामा आवद्द समूह सदस्यका छोराछोरीहरुमध्ये दुईदुई जनाका दरले हरेक बर्ष छात्राबृत्ति प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu