ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीमा थप ५४ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ६४१ पुग्यो


एबीसी न्यूज
२५ जेष्ठ २०७७, आइतबार   ३ : २४   बजे

काठमाडौं २५ जेठ । कर्णालीमा थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा संक्रमितको संख्या ६४१ पुगेको छ ।नयाँ पुष्टि हुनेमा सल्यानका २८, सुर्खेतका २० जना, दैलेख र कालीकोटका ३र३ जना रहेका छन् ।

थपिनेमा सल्यानको बनगाड कुपिन्डे नगरपालिका–१ का ७ पुरुष, १ महिला, वडा नम्बर ३ का २ पुरुष, ४ का ३ पुरुष, ५ र ६ का २/२ जना पुरुष, वडा ७ का ५ जना पुरुष, वडा नखुलेका १ पुरुष छन्।

यस्तै स्थानीय तह नखुलेका सल्यानको बेलखोला गाउँका ३ जना पुरुष रहेका छन् भने कुमाख गाउँपालिका–३ का २ जना पुरुष रहेका छन्।

सुर्खेतको बराहताल गाउँपालिका–१ र २ का १/१ जना पुरुष, भेरीगंगा नगरपालिका–९ र वीरेन्द्रनगर नगरपालिका–२ का २/२ जना पुरुष, चौकुने गाउँपालिका–७ र ८ का १/१ पुरुष, लेकवेशी नगरपालिका–१, ३ र ९ नम्बर वडाका १/१ जना पुरुष, वडा नम्बर ४ का ३ पुरुष, पञ्चपुरी नगरपालिका ४ का ४ जना पुरुष र वडा नम्बर ९ का १ महिला, १ जना पुरुष छन्।

दैलेखको भेरवी गाउँपालिका–३ र ५ का १/१ जना पुरुष, चामुण्डाविन्द्रासैनी नगरपालिका–४ का ११ वर्षीय बालकमा संक्रमण देखिएको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ।

कालिकोटको खडाचक्र नगरपालिका–९ र १० का १/१ जना पुरुष र महाबै गाउँपालिका–३ का एक जना पुरुषमा संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group