ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनी साँस्कृतिक नगरपालिकामा राजपा !


admin
२२ असार २०७४, बिहिबार   ७ : ०६   बजे

लुम्बिनी, २२ असार । लुम्बिनी साँस्कृतिक नगरपालिकामा स्वतन्त्र उम्मेदवार मनमोहन चौधरी विजयी हुनुभएको छ ।

विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनीका प्रमुखमा राष्ट्रिय जनता पार्टीबाट स्वतन्त्र उम्मेदवारी दिनुभएका चौधरी विजयी हुनुभएको हो । राजपाले चुनावमा भाग नलिने भएपछि स्वतन्त्र उम्मेदवारी दिएर चुनाव चिह्न ‘शङ्ख’ लिएर चुनावी मैदानमा उत्रनुभएका चौधरीले निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरम नेपालका फकरुद्धिन खाँनलाई करिब एक हजार एक सय मतले पराजित गर्नुभएको हो । उहाँले आठ हजार १७५ र खाँनले सात हजार ३९ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा भने फोरमकी जानकीदेवी श्रीवास्तव चार हजार ७२० मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी रमावती यादवले चार हजार ५८८ मत प्राप्त गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आत्मदाह प्रयास गरेका गणेशको मृत्यु, उपचारमा संलग्न चिकित्सक भन्छन्– ‘दुई पटक सीपीआर गर्‍यौं, बचाउन सकेनौँ’

नेतृत्व प्रणाली नै परिवर्तन गर्नुपर्छ ः नेकपा नेता, सापकोटा भिडियो ।

सम्बन्धित

सरकारले सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने ५ दिने अल्टिमेटम तत्काल फिर्ता लिनुपर्दछः काँग्रेस सांसद कामी

दलाई लामासम्बन्धी गतिविधिले परराष्ट्र नीतिमा प्रश्न उठाएको नारायणकाजीको आरोप

राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन

नक्कली शरणार्थी प्रकरणमा अदालतको फैसला : ७ जनाले पाए सफाइ, पूर्वमन्त्रीसहित अधिकांश दोषी ठहर

रास्वपाको संशोधित विधानमा शक्तिशाली सभापति, निर्देशन नमाने प्रधानमन्त्रीसमेत पदमुक्त हुने व्यवस्था

‘भदौ २४ पछि हामी मारिने अवस्थामै थियौँ, विश्वको भूराजनीतिले बचायो’ : प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu