ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फोक्सोको क्यान्सर पीडित ७४ वर्षीय वृद्ध एक महिनापछि कोरोनामुक्त


एबीसी न्यूज
५ असार २०७७, शुक्रबार   २ : ४२   बजे

काठमाडौं, ५ असार । चितवनमा फोक्सोको क्यान्सरका बिरामी रहेका ७४ वर्षीय वृद्ध पनि कोरोना संक्रमण निको भएर घर फर्किनु भएको छ । उहा आज शुक्रबार भरतपुर को आइसोलेसनबाट डिस्चार्ज हुनुभएको हो । उहा सगै भरतपुर अस्पतालमा उपचाररत उहाकी श्रीमतीसहित शुक्रबार डिस्चार्ज भएको अस्पतालका चिकित्सक डा. प्रमोद पौडेलले बताउनुभयो ।

उहा दुवैजना परिवारसहित भारतमा क्यान्सरको उपचार गराएर नेपाल फर्किनु भएको थियो । छोरा भने यसअघि नै डिस्चार्ज भएर घर गएका थिए। डा। पौडेलका अनुसार उपचारको बीचमा वृद्धमा खोकीको समस्या देखिएको र श्रीमतीमा तीन दिन पखाला लागेको थियो। हामीले उहाँहरूलाई त्यही अनुसारको औषधि दिएपछि ठिक भयो, उहाले भन्न्भयो । उहाले क्यान्सरका रोगी समेत यसरी कोरोनालाई जितेर घर फर्किनु ठूलो उपलब्धि रहेको बताउनुभयो ।

सुरुदेखि नै क्यान्सरका रोगी भएकाले वृद्धलाई विशेष निगरानीमा उपचार गरिएको थियो । हामीले उहाँलाई अन्य इन्फेक्सन नहोस् भनेर एन्टिबायोटिक, सिटामोल र एलर्जीको औषधि चलाएको थियो उहाले डा. पौडेलले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

तौल घटाउने औषधिको अर्को सीमारेखाः एकपटकको जीन थेरापी

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group