ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाको औषधि भनेर ल्याइएको पतञ्जलीको ‘कोरोनिल’को विज्ञापनमा रोक


shreedhar Gautam
१० असार २०७७, बुधबार   ९ : ३३   बजे

काठमाडौँ, १० असार । भारत सरकारको आयुष मन्त्रालयले पतञ्जलीको आयुर्वेद लिमिडेटले कोरोनाको औषधि भन्दै बजारमा ल्याएको ‘कोरोनिल’को विज्ञापनमा रोक लगाएको छ। कोरोनाको औषधि भन्दै प्रचार गरिएपछि मन्त्रालयले यसको वैज्ञानिक अध्ययन र सत्यताबारे जानकारी नभएको बताएको छ।

पतञ्जलीले भने यसबारे मन्त्रालयसँग ‘कम्युनिकेसन ग्याप’ भएको प्रतिक्रिया दिएको छ। उसले क्लिनिकल परीक्षण सतप्रतिशत पूरा भएको दावी गरेको छ।

तर, मन्त्रालयले भने यस प्रकारको विज्ञापन कानून बिपरीत हुने जनाएको छ। आपत्ति जनक विज्ञापन कानुन बिपरीत भएकाले यस्तो विज्ञापन रोक लगाइएको मन्त्रालयले जनाएको छ। पतञ्जलीले मंगलबार मात्रै यस्तो प्रचार शुरु गरेको थियो।

भारतमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या १४ हजार पुगेको छ भने चार लाख ४० हजार बढीमा संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group