ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बझाङको केदारस्युँ गाउँपालिकामा पहिरो : १७ घर पुरिए


एबीसी न्यूज
२० असार २०७७, शनिबार   ८ : ०८   बजे

बझाङ, २० असार । बझाङमा पहिरो जाँदा सात जना वेपत्ता भएका छन्। जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्वर ८ मल्लेसीमा पहिरो जाँदा वेपत्ता भएको त्यहाँका स्थानियवासीहरुले बताउनुभयो । वर्षा सँगै गाउँ माथिबाट आएको पहिरोले गएराती वडा नम्वर ८ को मल्लेसका १७ घर बगाएको त्यहाँका स्थानीय लोकेन्द्र बिकले बताउनुभयो ।

उहाका अनुसार पहिरोमा परि सात जना वेपत्ता भएका छन् ।  यता जिल्ला प्रहरी कार्यालय बझाङ प्रहरी प्रमुख डिएसपी गणेश बमले घटनास्थलमा प्रहरी टोली परिचालन गरेको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयका अनुसार ठाँउठाँउमा खोलामा पानीको बहाव बढेका कारण घटनास्थलमा प्रहरी पुग्न नसकेको र र दुर्गाथली गाँउपालीकाको प्रहरी परीचालन गरीसकेको र घटनाको यर्थार्थ बिवरण आउन बाकी रहेको छ ।

बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भन्नुभयो ‘पहिरो आएको सुचना आएको क्षतीको प्रारम्भिक जानकारी प्रहरी पुगीसकेपछी प्राप्त हुने क्षतिको विवरण आउने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group