ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्लिन फिड नीति आगामी श्रावण १ गतेदेखि नै लागु गर्न सरकारको ध्यानाकर्षण


एबीसी न्यूज
२८ असार २०७७, आइतबार   ६ : ०३   बजे

काठमाडौं, २८ असार । मिडियासँग सम्बद्ध सरोकारवालाहरुले विज्ञापन रहित क्लिन फिड नीति आगामी श्रावण १ गतेदेखि नै लागु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाल मिडिया सोसाइटी, सामुदायिक रेडियो प्रसारक संघ अक्युराव, ब्रोडकाष्टिंग एशोशिएशन अफ नेपाल (बान) र नेपाल विज्ञापन संघले आइतबार संयुक्त रुपमा ज्ञापनपत्र बुझाउँदै विदेशी च्यानललाई विज्ञापनरहित गर्दै आयात निरूत्साहित गरेर नेपालको व्यापार घाटा कम गर्न र उत्पादनशील क्षेत्रलाई लागत प्रतिस्पर्धी बनाउन क्लिन फिड महत्वपूर्ण कदम हुने भन्दै क्लिन फिडको नीति आगामी २०७७ साउन १ गतेदेखि नै लागु गराउन सरकारसँग माग गरेको छ ।

क्लिन फिड देश र जनताको हितमा रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । स्वदेशी उत्पादन र उद्योगलाई समेत यो नीतिले सहयोग र विस्तारका लागि प्रवर्धन गर्ने बताउँदै यो नीति कसैविरुद्ध लक्षित नभएर नेपालका सबै व्यवसायी, नेपाल सरकार र जनताका पक्षमा केन्द्रित र सार्वभौम तथा राष्ट्रवादी मान्यता रहेको विज्ञप्तीमा जनाइएको छ ।

पछिल्लो समय भारतीय मिडियाले नेपालप्रति दुष्प्रचार गरिरहेको भन्दै यस्ता प्रचारले दुई देशका जनताबीचको आपसी सद्भावमा प्रतिकुल प्रभाव पार्ने भएकोले क्लिनफिड लागु भए यस्ता दुस्प्रचार रोकिने पनि जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मनसुन सक्रिय, धेरै ठाउँमा भारी वर्षाको सम्भावना

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम

सम्बन्धित

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

हास्यकलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

राज्यको तमासा : सुकुम्वासीको आत्महत्या हुँदै आत्मदाहको त्रसित बाटो

डोजरको त्रास : सुकुम्वासीको जीवनमाथि राज्यको ‘निर्मम खेल’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu