काठमाडौ १७ साउन । नेपाल–चीन सदौत्य सम्वन्ध स्थापना भएको ६५ वर्ष पूरा भएको अवस्रमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र पूर्व मन्त्री रमेशनाथ पाण्डेले चीनसंगको सम्वन्धलाई अन्य देशसंग तुलना गर्न नमिल्ने बताएका छन् ।
नेपाल– चीन ससम्वन्धको ६५ औं वर्षगांठका अवसरमा आयोजना गरेको तीन दिने अन्तरक्रियाका क्रममा ज्ञावलीले चीनसंगको सम्वन्ध अब क्यापिटलाइज गर्ने तहमा पुगेको बताएका छन् । तर पूर्व मन्त्री पाण्डेले भने सवैभन्दा बलियो सम्वन्ध भनिएको बेला नेपालको बेइजिंग संगको सम्बन्ध निकै कमजोर बनेको आरोप लगाएका छन् । (भिडियो वार्ता)
प्रतिक्रिया दिनुहोस्