काठमाडौं, २५ साउन । राजधानीमा सुटकेशभित्र टाउकोविनाको शव भेटिएको छ । राजधानीस्थित गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको हो । टाउको भने तीन सय मिटर टाढा भेटिएको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली, अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली घटनास्थलमा पुगेको बताईएको छ । शवको पहिचान भने भएको खुल्न बाँकी छ
प्रतिक्रिया दिनुहोस्