ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरसका कारण तीब्र गतिमै खुम्चियो भारतीय अर्थतन्त्र


एबीसी न्यूज
१६ भदौ २०७७, मंगलबार   १२ : ०१   बजे

काठमाडौं, १६ भदौ ।   द्रुतगतिमा बढिरहेको भारतीय अर्थतन्त्र कोरोना भाइरसका कारण तीब्र गतिमै खुम्चिएको छ। सन् २०२० को दोस्रो त्राइमासको तथ्यांकअनुसार भारतीय अर्थतन्त्र २३।९ प्रतिशतले खुम्चिएको छ। सन् २०२० को अप्रिलदेखि जुनसम्मको तथ्यांअनुसार अर्थतन्त्र खस्किएको हो। यो भारतीय आर्थिक वर्षको पहिलो त्राइमास पनि हो।

आर्थिक विवरणको त्राइमासिक विवरण प्रकाशित गर्न थालेदेखिको सबैभन्दा धेरैले घटेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्। भारतले सन् १९९६ देखि यस्तो विवरण प्रकाशित गर्न थालेको थियो।

ब्लुमवर्गका अनुसार यो कुनै पनि ठूला अर्थतन्त्रमा भएको सबैभन्दा ठूलो गिरावट हो। पहिलो त्राइमासमा खासै प्रभाव नपरेको भारतीय अर्थतन्त्र दोस्रो त्राइमासमा आउँदा भने धेरै प्रभावित भएको छ। सन् २०२० को जनवरीदेखि मार्चसम्म भारतीय अर्थतन्त्र ३ प्रतिशतले बढेको थियो।

कोरोना भाइरस संक्रमण फैलिंदै जाँदा भारतमा मार्च २५ देखि लकडाउन लागू भएको थियो। लकडाउनका कारण बन्द रहेको आर्थिक गतिविधि पछिल्लो २ महिनादेखि विस्तारै खुल्दै गएको छ। यद्यपी लकडाउनका कारण अधिकांस क्षेत्र ऋणात्मक भएका छन्। भारतको तथ्यांक मन्त्रालयका अनुसार निर्माण क्षेत्रमा ५१ प्रतिशतले घटेको । उत्पादन ३९ प्रतिशतले घटेको छ भने सेवा क्षेत्र ४७ प्रतिशतले घटैको छ। माइनिङ क्षेत्र पनि ४१ प्रतिशतले घटेको छ।

पछिल्लो २ वर्षदेखि भारतीय अर्थतन्त्रको बृद्धिदर निरन्तर ओरालो लाग्दै आएको थियो। यद्यपी कोरोनाले यसलाई ऋणात्मक बनाइदिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group