ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुष्पलाल र निर्मल लामासंगको सम्वन्धमा कमजोरी भयो कि भन्ने लाग्छ – मोहन विक्रम (भिडियो वार्ता)


ABC NEWS
४ आश्विन २०७७, आइतबार   २ : ४३   बजे

 

काठमाडौं २ असोज । नेकपा मशालका महामन्त्री मोहन विक्रम सिंहले इतिहासमा एकीकृत कम्युनिष्ट पार्टी बनाउने सन्दर्भमा पुष्पलाल र निर्मललामा संगको बहस र विवादमा कमजोरी भएको स्वीकार गर्नुभएको छ । । नेता सिंहले माओवादी र एमालेबीचको एकताले देशको राजनीति स्थिति नै बदलेको बताउनु भएको छ । नेकपा क्रान्तिकारी नभएपनि देशभक्त र वामपन्थी पार्टी भएकाले देशको स्थिरता र प्रतिक्रियावादी हरकतलाई रोक्ने शक्ति यही मात्र रहेको समेत ठोकुवा गर्नुभएको छ ।

सिंहसंग एबीसी न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलसंग आउटलुक कार्यक्रमका लागि कुरा गदैै नेता सिंह ले नेपालको कम्युनिष्ट आन्दोलनमा प्रचण्ड र मदन भण्डारी निकै चलायमान र नेता भएको समेत विश्लेषण गर्नुभएको छ ।

प्रचडको सक्रियाताले २०४० सालमामा निर्मल लामाले हामीलाई युवक मोर्चालाई पार्टीको समानान्तर संगठन बनाएको समेत आरोप लगाउनु भयो । प्रचण्डजी त्यो मोर्चोको संयोजक हुनुहुन्थ्यो । उहांको सक्रियाताले त्यसले निकै राम्रो संगठन बनेको पनि थियो । त्यो प्रचण्डको विशेष क्षमता हो । नेता सिंहहले मदनको हत्या भएपछि आफूले मदन बांचेको भए भन्दै दुई वटा लेख मार्फत देशको अवस्था अर्कै हुने विश्लेष्णा प्रस्तु गरेको समेत सुनाउनु भयो ।

नेता सिंहसंग ऐतिहासिक देखि बर्तमान नेकपाको विवाद र कम्युनिष्ट आन्दोलनका बारेमा गरिएको विशेष कुराकानीको पूरा भाग २०७७ असोज ३ गते र शनिबार राती ९ बजे प्रससारण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu