काठमाडौं, २५ असोज । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा सेल्फ आइसोलेसनमा बस्नु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएपछि राजदूत कोत्रा सेल्फ आइसोलेसनमा बस्नु भएको हो । उहाले शुक्रबार मात्र मन्त्री भट्टराईलाई भेटनु भएको थियो ।
त्यही साँझ ज्वरो आएपछि स्वाब दिनुभएका भट्टराईलाई शनिबार संक्रमण पुष्टि भएको छ । दूतावास स्रोतका अनुसार राजूदत क्वात्राले सबै भेटघाट बन्द गर्नु भएको छ । तर उहालाई कुनै समस्या देखिएको छैन ।
प्रतिक्रिया दिनुहोस्