काठमाडौं, २५ असोज । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्व सत्ता पक्षाकै सांसदहरूले अविश्वासको प्रस्ताव पेस गरेका छन् ।
नेकपाका १८ जना सासंदहरुले हस्ताक्षर गरेर सरकार विरुद्ध अविस्वासकको प्रस्ताव दर्ता गराएका हुन् । सांसदहरुले हस्ताक्षर गरेको पत्र संसदियदलका प्रमुख सचेतक गुलावजंग शाहलाइ बुझाएकका छन् । पत्रमा नेकपा संसदिय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीविरूद्व अविश्वासको प्रस्ताव गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्