ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरुभयो चन्द्रपुरमा बजार अनुगमन


एबीसी न्यूज
२५ आश्विन २०७७, आइतबार   ५ : ३७   बजे

रौतहट, २५ असोज । चाडपर्व नजिकिएसंगै रौतहटको बजार अनुगमन हुन थालेको छ । जिल्लाको चन्द्रपुर नगरपालिकाले बजार अनुगमन गर्न थालेको हो । चाडबाडका बेलामा उपभोक्ता म्याद गुज्रिएको समाग्रि किननु पर्ने र चर्को मूल्य तिर्न बाध्य हुने गरेको उपभोक्ताहरुले गुनासो गरेपछि नगरपालिकाले बजार अनुगमन गर्न थालेका छन् ।

आईतबार चन्द्रपुर नगरपलिकाकी उप–मेयर रामरती चौधरी, मिश्रीलाल साह, उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष टिका घिमिरे, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय मलंगवा, सर्लाहीका प्रमुख जगत प्रकाश चौधरी, दिल बहादुर चौधरी, चन्द्रपुर उद्योग वाणिज्य संघका महासचिव सुनिल कुमा साह, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रतिनिधि र इलाका प्रशासन कार्यालय चन्द्रपुरका प्रतिनिधिहरुद्धारा बजार अनुगमन गरिएको छ ।

बजार अनुमन गर्ने क्रममा म्याद गुज्रिएको जिरा, ज्वाईनो, पचफोरना, सेवई, सोप, धुलो खुर्सानि चिजवल, जस्ता समाग्रि फेला परेको खाद्य तथा गुण नियन्त्रण कार्यालय डिभिजन कार्यालय मलंगवा, सर्लाहीका प्रमुख जगत प्रकाश चौधरीले जनकारी दिनुभयो ।

म्याद गुज्रिएको फेलापरेको समाग्री बरामद गरि नगरपालिकाको कवजामा राखिएको चन्द्रपुर नगरपालिकाकी उप मेयर रामरती चौधरीले बताउनुभयो । उनले बताए अनुसार पुरै बजार अनुगमन सकेपछि म्याद गुज्रिएको फेलापरेको समाग्री बरामद गरि एक मुसठ नष्ट गर्ने बताउनुभयो । यता जिल्लामा रहेको १८ वटा स्थानिय तह मध्य १७ वटा स्थानिय तहको बजार अनुगम तर्फ ध्यान जान सकेको छैन । अन्य पालिकाको बजार अनुगमन नहुँदा उपभोक्ताहरु ठगिन बाध्य बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group