ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राती राती काठमाडौंको सडकमा नेपाली सेनाले किन गुडायो एमआई १७ हेलिकप्टर (कारण यस्तो)


एबीसी न्यूज
३० आश्विन २०७७, शुक्रबार   १० : ३२   बजे

काठमाडौं, ३० असोज । बिहीबार राति ८ बजे काठमाडौंको सडकमा सैनिक हेलिकप्टर सडकमा गुडिरहेको देखियो । निश्चित समय उडान भरेपछि सैन्य कार्यमा प्रयोग गर्न नमिल्ने भएपछि हेलिकप्टरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निकालिएको हो । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार एमआई १७ हेलिकप्टरलाई विमानस्थलबाट सैनिक प्रतिष्ठान, खरिपाटी लगिएको छ । पौडेलका अनुसार सिनामंगल–सल्लाघारी–जगाते हुँदै हेलिकप्टर लगिएको थियो । यसबीचमा ठाउँठाउँमा केहीवेर सवारी साधनको आवागमन समेत अबरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।

हेलिकप्टरलाई लैजाने क्रममा आमनागरिकले गरेको सहयोगप्रति सैनिक सूचना तथा सम्पर्क निर्देशनालयले आभार व्यक्त गरेको छ । यसअघि नेपाली सेनाले २७ भदौमा विमानस्थलबाट भीआईपी उडानमा प्रयोग भएको एभ्रो विमान पनि नारायणहिटीस्थित संग्राहलयमा लगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group