काठमाडौं, १४ कात्तिक । देशभर ३५१७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयस्वास्थ्य मन्त्रालयले अध्यावधिक गरेको विवरण अनुसार थप ३५१७ मा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा मात्रै १ हजार ८८८ संक्रमित थपिएका छन् । जनसंख्या मन्त्रालयस्वास्थ्य मन्त्रालयले अध्यावधिक गरेको विवरण अनुसार काठमाडौं उपत्यकामा ७८१ महिला तथा ११०७ पुरुष गरि कुल १ हजार ८८८ संक्रमित थपिएका छन् ।
प्रतिक्रिया दिनुहोस्