काठमाडौं । अमेरिकामा निर्वाचन हुनुभन्दा एक(दुई वर्षअघि नै चुनावी अभियान र सुरु हुन्छ। अनि त्यसमा अर्बौँ डलर खर्च हुन्छ।
कोरोनाभाइरस महामारीले यो वर्षको निर्वाचन चक्र केही फरक देखिएको छ। तर नोभेम्बर ३ मा हुने मतदानअघि ठूलो रकम खर्च भइरहेको छ।
सन् २०१६ को निर्वाचन अभियानमा झन्डै ६।५ अर्ब डलर खर्च भएको अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस्