ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकता कठिन मोडमा – महासचिव पौडेल


एबीसी / संवाददाता
९ मंसिर २०७७, मंगलबार   ७ : ३८   बजे

बुटवल, ९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले पार्टीमा कम्युनिष्ट आन्दोलनकै ठुलो समस्या आएको बताउनु भएको छ ।  गृहनगर बुटवलमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पौडेलले पार्टीमा अहिले सम्मकै ठुलो समस्या आएको बताउनु भयो । उहाँले नेकपामा जिवन समस्याग्रस्त र अन्तरबिरोध ग्रस्त भएको बताउँदै नेपाली जनता, नेकपाका मतदाता, र लाखौं कार्यकर्ताको चाहाना बिपरित पार्टी समस्याग्रस्त भएको खुलासा गर्नुभयो ।

यस अघि देखिएका समस्या भन्दा भिन्न प्रकारको समस्या पार्टीमा देखिएको उल्लेख गर्दै पौडेलले पार्टी अत्यन्त कठिन मोडमा गुज्रेको समेत उल्लेख गर्नुभयो । उहाँले पार्टीमा देखा परेका समस्याले बिगतमा जनतासँग गरेका बाचाहरु, प्रतिबद्धताहरु र बनाईएका योजनाहरु नै अलपत्र पर्ने अवस्थामा पुगेको बताउँदै जनतालाई जवाफ दिन सकेत नसक्ने अवस्थामा नेकपा पुगेको जिकीर गर्नुभयो ।

उहाँले पार्टीको एकता जोगाउनका लागि आफ्नो अन्तिम क्षण सम्म प्रयास रहने प्रतिबद्धता ब्यक्त गर्दै नेकपालाई एकताबद्ध राख्ने बिषय नेकपाको मात्र बिषय नभएर नेपाली जनताको भबिश्यसँग जोडिएको बिषय भएको स्पष्ट पार्नुभयो ।

पार्टीमा बिनाकारण अन्तरबिरोध चर्केको बताउंदै उहाँले अनयास समस्या चर्काईएको आरोप समेत लगाउनु भयो । पछिल्लो समय मर्यादा बिपरित क्रियाकलाप देखिएको बताउंदै पौडेलले मर्यादा बाहिर गएर कुनै क्रियाकलाप नगर्न कार्यकर्ताहरुलाई आग्रह गरे ।

पत्रकारको प्रश्नको जवाफ दिंदै महासचिव पौडेलले प्रधानमन्त्री ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भेटमा सत्ता समिकरणको बिषयमा कुनै पनि कुरा नभएको स्पष्ट पार्नुभयो । उहाँले प्रधानन्त्रीसँग सुबिधाजनक बहुमत रहेको अवस्थामा समिकरणको कुरा गर्न आवश्यक नरहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चिलिमे सुरुङमै रात बिताउन बाध्य भयो सेनाको उद्धार टोली

आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

US VP JD Vance Declines Timeline for End of Iran War

Nepal Tourism Officials Assure Safety Amid Bhotekoshi Flood Damage

Himalayan Glacial Tsunami Warns of Climate Catastrophe

Flash Floods in Nepal Claim Over 1,000 Lives

Nepal’s Collective Amnesia Hinders Disaster Preparedness

Tunisia’s Top Court Upholds Convictions of Opposition Leaders

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu