ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सचिवालय बैठक अघि अध्यक्षद्वय ओली र प्रचण्डलाई जनार्दनको सुझाव


एबीसी / संवाददाता
१३ मंसिर २०७७, शनिबार   १० : २३   बजे


काठमाडौं, १३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटीका सदस्य जनार्दन शर्माले आफु हारेर पनि पाटीलाई जिताउन शीर्ष नेताहरुलाई आग्रह गर्नुभएको छ । आफुले हारेर पनि पार्टी राष्ट र जनतालाई जिताउन प्रधानमन्त्री ओली र प्रचण्डलाई शर्माले सुझाव दिनुभएको हो ।

सर्वाधिक चासोका रुपमा हेरिएको (नेकपा) सचिवालय बैठक आज बस्दैछ । बैठकअघि ट्वीट गर्दै नेता शर्माले लेख्नु भएको छ “आफु हारेर पार्टीलाई जिताउ, अनि भन म नेता हुँ ।”

शर्माले नेता बन्न आफैभित्रको इमान नापेर हेर्न आग्रह गर्नुभएको छ । पार्टीको सिद्धान्त, विधि र पद्धति ब्यवहारमा लागु गर्न आग्रह गर्दैै उहाले “आफुलाई नेता हुँ भन्नेले सर्वप्रथम आफै भित्रको इमान नापेर हेर। संस्थागत मूल्य बोध गर। सिद्धान्त बिधि पद्धतिलाई व्यवहारमा लागु गरेर प्रमाणित गर”, नेता शर्माले भन्नुभ भएको छ “अनि आफु हारेर पार्टीलाई बचाएर भन म नेता हुँ।त्यसो भए बिधिले जित्ने छ। यसपटक बिधिले जित्यो भने राष्ट्र,वर्ग र जनताको जीत हुनेछ। अन्यथा ‘।।”
नेता शर्माले को प्रति लक्षित गर्नुभएको हो त्यो भने खुलाएका छैनन् । तर सचिवालयका नेताहरुलाई आफ्नो इमान नापेर हेर्न आग्रह भने गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group