विराटनगर, २४ मंसिर। निर्वाचन क्षेत्र नं ५ ‘ख’ मा संघीय समाजवादी फोरम नेपालका जयराम यादवले ११ हजार २०१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजेशकुमार गुप्ताले नौ हजार ९१८ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्