काठमाडौँ, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ । । आज ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो । आजको बैठक नियमित भएको बताइएको छ । हरेक सोमवार र बिहीवार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्