ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली–प्रचण्डबीच ‘४ बुदेँ’ सहमति


एबीसी / संवाददाता
१ पुस २०७७, बुधबार   ६ : २४   बजे

अन्ततः सत्ताधारी दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति भएको छ ।

दुई अध्यक्षबीच दिउँसो प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा प्रचण्डको अभियोग पत्रमा छलफल नचल्ने, संवैधानिक परिषद् सबन्धी अध्यादेश फिर्ता हुने, संसदको बिशेष अधिवेशन बोलाउने, हस्ताक्षर क्याम्पियन स्थगित गर्ने, आगामी बैठकमा ओली–प्रचण्डको संयुक्त प्रस्ताव लगिने जस्ता सहमति भएको हो । सो सहमतिका बारेमा उनीहरुले स्थायी कमिटी सदस्यहरुलाई समेत जानकारी गराएका छन् ।

यसअघि कार्यकारी अध्यक्ष दाहालले गत २८ कात्तिकमा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन केन्द्रीय सचिवालयमा पेश गरेका थिए भने उक्त प्रतिवेदनलाई ‘काउन्टर’दिने गरी ओलीले पनि १३ मंसिरको सचिवालय बैठकमा ३८ पृष्ठ लामो प्रतिवेदन पेश गरेका थिए । सोही दुई प्रतिवेदन फिर्ता लिने सहमति दुई अध्यक्षबीच भएको हो ।

यो सहमतिसँगै ओली–दाहाल पुनः २६ भदौतिरै फर्किने भएका हुन् । त्यसबेलाको निर्णयमा ओली सरकार सञ्चालमा केन्द्रित हुने र दाहाल पार्टी सञ्चालनमा केन्द्रित हुने भन्ने रहेकाे छ ।

सरकारका सबै निर्णय सचिवालयमा छलफल गरेर मात्र गर्नेलगायतका निर्णयहरु पनि बुँदागत रुपमा राखिएको छ । तर, ओलीले एक्लौटी निर्णय लिँदै गरेको राजनीति नयुक्तिबारे भने अहिले केही पनि खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group