काठमाडौं, ७ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले बुधबारका लागि संसदीय दलको बैठक बोलाएको छ । बैठक बुधबार साढे ११ बजे बस्ने जनाइएको छ । मंगलबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा भएको प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले भोलिका लागि संसदीय दलको बैठक बोलाएको हो ।
प्रतिक्रिया दिनुहोस्