ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं थलीमा दरबार हाइस्कुलपछिको दोस्रो ठूलो आधुनिक विद्यालय बन्ने


एबीसी / संवाददाता
९ पुस २०७७, बिहिबार   १ : ३७   बजे

काठमाडौं  , ९ पुस । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका थलीमा दरबार हाइस्कुलपछिको दोस्रो ठूलो आधुनिक विद्यालय बन्ने भएको छ । थलीको कान्तिभैरव माध्यमिक विद्यालयको भवन भारत सरकारको अनुदानमा बन्ने भएको हो । विद्यालय भवन निर्माणका लागि भारत सरकारले झण्डै ३५ करोड रुपैयाँ विनियोजित गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इञ्जिनीयर अशोक अधिकारीले बताउनुभयो । सबै सुविधाहरुलाई व्यवस्थापन गरेर भवन निर्माण हुनेछ । भवनका लागि टेन्डर मूल्याङ्कनको काम सकिएको छ । भारतीय दूतावासले स्वीकृति दिइसकेपछि भवन निर्माणको काम अगाडि बढ्ने उहाँको भनाइ छ । नेपाल सरकारसँग सम्झौता भएर विद्यालयको पुनर्निर्माणका लागि प्राधिकरणमार्फत् रकम आएको हो । टेन्डर मूल्याङ्कनको काम सकिएको र यो महिनाभित्रैमा ठेक्का सम्झौता भएर काम सुरु हुने अधिकारीले बताउनुभयो । नयाँ निर्माण हुने आधुनिक भवनमा विद्यार्थीहरुलाई चाहिने सबै सुविधा हुनेछ । चीनले जसरी दरबार स्कुल बनाएको त्यसैअनुसार भवन बन्ने पनि अधिकारी जानकारी दिनुभयो ।

यो भारतीय सहयोगको सबैभन्दा ठूलो स्कुल हुनेछ । विद्यालयका प्रधानाध्यापक तीर्थराज कोइरालाले लिफ्टसहितको आधुनिक भवन निर्माण हुन लागेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group