ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एबीसी टेलिभिजनका अमेरिका ब्यूरो प्रमुख किशोर पन्थी न्युयोर्क र न्युजर्सी सिटीबाट सम्मानित


abc news
२८ मंसिर २०७४, बिहिबार   ९ : ५१   बजे

अमेरिकाका दुई सिटीबाट पत्रकार किशोर पन्थी सम्मानित अमेरिकाका दुई सिटीहरु न्युयोर्क र न्युजर्सीबाट न्युयोर्क निवासी पत्रकार किशोर पन्थी सम्मानित भएका छन् । विगत ७ बर्षदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आएका उनी न्युयोर्कबाट प्रकाशित हुने साप्ताहिक म्यागेजिन खसोखासका प्रधानसम्पादक हुन् । उनले गरेको पत्रकारिताको कदर गर्दै पत्रकार पन्थीलाई न्युयोर्क र न्युजर्सी सिटीका तर्फबाट सम्मान गरिएको हो । न्युजर्सीको जर्सी सिटी काउन्सिल अध्यक्ष रोलाण्डो लाभारो र न्युयोर्क सिटी काउन्सिलका सदस्य म्याथ्यु युजिनका तर्फबाट पत्रकार पन्थीलाई कदरपत्र प्रदान गरिएको हो ।

 

अमेरिकामा नेपाली समुदायको सदस्यका रुपमा रहेर पत्रकारिताका माध्यमबाट गरेको योगदानको कदर गर्दै कदरपत्र प्रदान गरिएको सम्मानपत्रमा उल्लेख छ । पत्रकार पन्थी अमेरिकी सरकारको विदेश मन्त्रालयबाट अमेरिकामा बसेर पत्रकारिता गर्नका लागि मान्यता पाउने पहिलो नेपाली पत्रकार हुन् । सन् २००८ देखि नेपालको एबीसी टेलिभिजनमा समाचार सम्पादक रहेका पन्थी सन् २०१० देखि एबीसी टेलिभिजनको अमेरिका ब्यूरो प्रमुख हुन् । एबीसी टेलिभिजनमा उनको साप्ताहिक कार्यक्रम टक अफ द टाउन समेत प्रशारण हुँदै आएको छ । अमेरिकी अध्यागमन र सामाजिक विषयमा कलम चलाउने पत्रकार पन्थीले अँग्रेजी अनलाइन द हफिंटन पोष्ट, भ्वाइस अफ न्युयोर्क लगायतमा समेत लेख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बिहान ८:४० मा नेपाल पसेको थियो बाढी, हिमपहिरोले थुनिएको नदी एक्कासि खुलेको अनुमान

चितवनका सीडीओ भन्छन्- बाढी चितवन प्रवेश गर्यो, हामी एकदम सतर्क छौँ

सम्बन्धित

Nepal’s Community Radio Praised for Role in Social Harmony and Cultural Preservation

 बसपार्क बनाउने कि नागरिकलाई बेघर बनाउने?

संसद्को गरिमा जोगाउने समय

सहमतिपत्र होइन, न्याय चाहियो : बाराकी बालिकाको हत्याले सरकारमाथि उठाएको प्रश्न

प्रधानमन्त्री जनताबाट टाढिँदा : ‘निजी भ्रमण’को नाममा कति गोपनीयता ?

तीन वर्षीया गरिमा चौधरीको हत्या : छोरीहरू कहिलेसम्म असुरक्षित?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu