काठमाडौं, १९ पुस । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैछ । आइतबार दिउँसो १ बजे पेरिसडाँडास्थित पार्टी कार्यालयमा बोलाइएको एक स्थायी कमिटी सदस्यले बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणमा गर्न लागिएको आन्दोलनबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्