ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युत अपूर्तिमा अवरोध, प्रधानमन्त्री कार्यालयबाट आकस्मिक अनुगमन


एबीसी / संवाददाता
२० पुस २०७७, सोमबार   १० : ०४   बजे

काठमाडौं, २० पुस । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल विद्युत् प्राधिकरणको भार सम्प्रेषण केन्द्रमा आकस्मिक अनुगमन गरेको छ । पछिल्लो पटक विद्युत आपुर्तिमा समस्या देखिएपछि प्रधानमन्त्री कार्यालयले आकस्मि अनुगमन गर्दै आपूर्ति सम्बन्धमा देखिएको सबैखाले समस्या तत्काल हटाउन कडा निर्देशन दिएको हो ।

काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरमा विगत केही दिनदेखि विद्युत् आपूर्तिमा समस्या सिर्जना भएको गुनासो आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीले शनिबार बेलुकी ६ बजेदेखि ८ बजेसम्मको पिक समयमा प्राधिकरणको स्थगलत अनुगमन गरेका हुन् । प्रधानमन्त्री कार्यालयको हेलो सरकार कक्षमा समेत बिजुलीमा देखिएको गडबडीबारे व्यापक गुनासो र उजुरी आएका थिए ।

प्रधानमन्त्रीका विकास सल्लाहकार गजेन्द्र थपलियाको नेतृत्वमा गएको अनुगमन टोलीले प्राधिकरणमा दुई घण्टासम्म बसेर समस्याबारे जानकारी लिएको थियो । प्रधानमन्त्रीका सल्लाहकार समूहले प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यसँग बिजुली अवरुद्ध हुनाका कारण र समस्याबारे जानकारी लिँदै तत्काल सबै प्रकारका समस्या समाधान गरेर उज्यालो नेपाल अभियानलाई सफल पार्न निर्देशन दिएको थियो । पछिल्ला दिनमा बिजुली आपूर्तिमा गडबढ देखिँदा सरकारमाथि नै गम्भीर प्रश्न सिर्जना हुँदै आएको छ । प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गरी समस्या सिर्जना गरिरहेको आरोप पनि लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, प्रश्नपत्र चुहावटविरुद्ध सरकारको कदमपछि निर्णय

मोरङ र नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu