ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लापरवाहि शल्यक्रियाले ज्यान गुम्यो, दबाबमा छ बुँदे सहमति


admin
२८ मंसिर २०७४, बिहिबार   १२ : ०२   बजे

कालीकोट, २८ मंसिर । सुत्केरी अवस्थामा शल्यक्रिया गर्दा अस्पतालका डाक्टरको लापर्बाहीका कारण ज्यान गुमाएकी चन्दा शाहको मृत्युको घटनालाई लिएर कालीकोटमा व्यवसायीको दबाबमा छ बुँदे सहमति भएको छ ।

कालीकोट उद्योग वाणिज्य संघको समन्वयमा जिल्ला प्रशासन कार्यालय कालीकोटमा सरोकारवाला निकायसँग छलफलमा छबुँदे सहमति भएको हो ।

कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रे, जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाही, जिल्ला अस्पताल कालीकोटका प्रमुख कौशल अलि, खांडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डे, राजनीतिक दलका प्रमुख र पीडित पक्षका आफन्तसँगको छलफल भएको छ ।

उक्त छलफलबाट जिल्ला समन्वय समिति, कालीकोटका प्रमुख अनिपाल शाहीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन, शल्यक्रियामा संलग्न डाक्टर कौशल अलि र महेश्वर गोसाइलाई छानबिन र उपचारमा प्रयोग भएका सामग्रीलाई उचित अनुसन्धान गर्ने, सो घटनाको केन्द्रीयस्तरमा छानबिनका लागि समिति गठन गर्ने, जिल्ला अस्पताल कालीकोटमा दक्ष जनशक्ति र साधन स्रोतका लागि विशेष व्यवस्थाका लागि पहल गर्ने र मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्थाका लागि पहल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले बताउनुभएको छ ।

कालीकोट जिल्लामा यस अघिका डाक्टर सुमन ढकालबाहेक अन्य प्रमुखले उपचारमा ध्यान नदिएका कारणले सुत्केरी महिलाको ज्यान जाने गरेको छ ।

अहिलेका कार्यालय प्रमुख डा कौशल अलिले साधन स्रोतको प्रयोग उचित किसिमले नगरेर बेवास्ता गरेको स्थानीयले आरोप लगाएका छन् । मृतक चन्द्रा शाहको मृत्यु जिल्लामा भएको तर डाक्टरले आफूहरु निर्दाेष सावित हुनका लागि मात्र जीवित नै रहेको बताएका थिए । हेलिकप्टरबाट काठमाडौँको महाराजगञ्ज अस्पतालमा नपुग्दै चन्द्रा शाहको मृत्यु भइसकेको आफन्तले बताएका छन् ।

यसअघि जिल्लामा पाँचजना महिला सुत्केरीका लागि उपचारमा आउँदा cमा उचित ढंगले उपचार नभएका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group