काठमाडौं, ९ माघ । सत्तारुढ नेकपाको प्रचण्डमाधव समूहका नेता तथा पूर्वमन्त्री घनश्याम भुषालले प्रधानमन्त्री केपी शर्मा ओली समयको गतिमा आउनका लागि ब्युझनुपर्ने बताउनु भएको छ । रत्नपार्कमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता भुषालले ओलीलाई समय छँदै आफ्नो निर्णयबाट फिर्ता हुन आग्रहसमेत गर्नुभएको छ । प्रतिगामी कदम ल्याग्दै समयमै फिर्ता हुन उहाले अनुरोध गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्