ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ढाकामा तराई–पहाड–पर्वत तस्बिर प्रदर्शनी


admin
१ पुस २०७४, शनिबार   १ : ५१   बजे

काठमाडौँ, १ पुस । ढाकास्थित नेपाली राजदूतावास र बांगला माउन्टेनरिङ एण्ड ट्रेकिङ क्लबको संयुक्त आयोजनामा शुक्रबार ढाकामा तराई– पहाड–पर्वत विषयक तस्बिर प्रदर्शनी आयोजना गरियो ।

बंगालदेशका लागि नेपाली राजदूत डा चोपलाल भुषाल र त्यहाँका प्रसिद्ध कलाकार कनकचम्पा चक्माले प्रदर्शनीको संयुक्तरुपमा शुभारम्भ गर्नुभएको ढाकास्थित नेपाली राजदूतावासले आज जनाएको छ ।

जलवायु परिवर्तनको जोखिममा रहेको दक्षिण एशियालाई त्यसका नकारात्मक असरबाट जोगाउन सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित उक्त प्रदर्शनीमा राजदूत भुषालले प्रकृति माताले दिएका स्रोतसाधन भावी पुस्ताका लागि जोगाउनुपर्नेमा जोड दिनुभयो ।

उक्त दूतावासका अनुसार सगरमाथासहित पाँचवटा उच्च हिमाल आरोहणका क्रममा १३ जना बंगालादेशी पर्वतारोहीले खिचेका तस्बिर प्रदर्शनीमा समावेश गरिएको छ । प्रदर्शनी भोलि आइतबारसम्म जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

यलुङरी हिमालमा हिमपहिरोमा बेपत्ता पाँचजनाको शव नौ महिनापछि फेला

२४ घण्टामा सवारी दुर्घटनामा पाँचजनाको मृत्यु, १२७ भन्दा बढी घाइते

सम्बन्धित

झापामा छुट्टाछुट्टै सवारी दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, मृतकको सनाखत हुन बाँकी

ग्यास लुकाएर राख्ने किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना

फिदिममा रेबिजविरुद्ध खोप अभियान, ५३ पशुलाई खोप

‘निम्सदाइ’को शव बेलायत लगिने भएपछि जन्मथलो म्याग्दीमा निराशा

प्रकाश मावि बेनीलाई बास्केटबलको उपाधि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu