काठमाडौं, २१ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई दुस्ख दिने नियतले पुष्पकमल दाहाल प्रचण्ड- माधवकुमार नेपाल नेतृत्वको नेकपाले बन्द आह्वान गरेको बताउनुभएको छ ।
नेपाल भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीको राजधानीमा आयोजित राष्ट्रिय भेलामा बुधबार बोल्दै प्रधानमन्त्री ओलीले जनतालाई दु स् ख दिने कुनै पनि गतिविधि स्वीकार्य नहुने भन्दै यस्तो काम नगर्न बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्