ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हामीसँग प्रचण्ड बहुमत छ, कसैलाई चोइटिएर जान मन छ भने गए हुन्छ – नेपाल


एबीसी / संवाददाता
२३ माघ २०७७, शुक्रबार   १० : ००   बजे

काठमाडौँ, २३ माघ ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफूहरुसँग स्पष्ट बहुमत सदस्यहरु रहेकोले केपी शर्मा ओलीले नेकपा र सूर्य चिह्नमा दाबी गर्न नपाउने बताउनुभएको छ ।

उहाँले आफूसँग प्रचण्ड बहुमत भएकाले कसैलाई चोइटिएर जान मन छ भने गए हुनेसमेत बताउनुभयो । आमहड्तालको भोलिपल्ट आज पत्रकार सम्मेलन गर्दै प्रचण्ड(नेपाल समूहका अध्यक्ष नेपालले प्रतिनिधिसभा विघटनपछि देश र लोकतन्त्रको मामलामा आफूहरुले विरोध जनाएको बताउनुभयो ।

यो विषयलाई आन्तरिक मामिला मात्रै मान्न नसकिने भन्दै उहाँले देश र लोकतन्त्रको मामिला भएकाले सबै एकजुट भएर प्रतिनिधिसभा विघटनको कदमको विरोध गर्नुपर्ने बताउनुभयो । दैनिक ज्यालादारी मजदुर, बिरामीहरुका लागि केही असहज आएको तर पछिसम्मका लागि आफूहरु फेरि एकपटक सडकमा आउनुपरेको उहाँको भनाइ छ । पछिल्लो समय प्रधानमन्त्री ओलीले धम्कीको भाषा बोलिरहेको भन्दै उहाँले कसैको धम्कीले त्यति सजिलै सडक नछाड्नेसमेत बताउनुभयो । यस्तै शान्तिपूर्ण विरोधमा सहभागी व्यक्तिहरुमाथि प्रहरी प्रशासनमार्फत ज्यादती भइरहेको भन्दै उहाँले त्यसको पनि विरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group