ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘महिलालाई भिजिट भिसामा विदेश जाँदा सिफारिस आवश्यक पर्नेबारे निर्णय भइसकेको छैन’


एबीसी / संवाददाता
२९ माघ २०७७, बिहिबार   १२ : ३६   बजे

काठमाडौँ, २९ माघ ।  अध्यागमन विभागले जोखिमयुक्त देशमा भिजिट भिसामा जाँदा महिलालाई परिवार र पालिकाको सिफारिस आवश्यक पर्ने विषयमा कुनै निर्णय भइनसकेको जनाएको छ ।विभागले आज विज्ञप्ति निकालेर महिलाहरु भिजिट भिसामा जाँदा परिवार र सम्बन्धित वडाको सिफारिस चाहिने विषय सञ्चारमाध्यममा आए जस्तो नभएको दाबी गरेको हो ।

विभागले खाडी र अफ्रिकी देशजस्तो जोखिमयुक्त देशहरुमा पहिलो पटक एक्लै यात्रा गर्ने र आफ्नो यात्राबारे सामान्य जानकारी समेत नभएका महिलाको सुरक्षाका विषयमा आन्तरिक छलफल भएको तर निर्णय नभइसकेको स्पष्ट पारेको छ ।विभागले पहिलो यात्राको सामान्य जानकारी समेत नभएका महिलाको सुरक्षाको लागि अनौपचारिक रुपमा भइरहेको छलफललाई भ्रम फैलाउने गरी फिँजाएको भन्दै आपत्ति पनि जनाएको छ । आन्तरिक छानबिन कार्यदलका सुझावहरुका रुपमा आएको विषयलाई नबुझिकनै समाचार बनाइँदा अनावश्यक भ्रम फैलिएको विभागको भनाइ छ । विभागले यो विषयमा अधिकार र मौलिक हक कुण्ठित नहुने गरी निर्णय गरिने पनि स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ४ हजार २१६ जना अझै सम्पर्कविहीन

भोटेकोसी उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिने सरकारको निर्णय

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu